प्रि -ओपन सेसन : सामान्य अंकले बढ्यो नेप्से सूचक

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले बढेको छ। यससँगै सूचक १८९०.०४ अंकमा आएको छ।

प्रि -ओपन सेसन : सामान्य अंकले बढ्यो नेप्से सूचक
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले बढेको छ। यससँगै सूचक १८९०.०४ अंकमा आएको छ। यस अवधिमा १७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको ४७ सय ३ कित्ता सेयर कारोबार भएको हो। यस सेसनमा कुल १ सय ६६ पटक सेयर कारोबार भएको हो। ३ कम्पनीको भाउ बढ्दा ३ वटाकै मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।