जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका(१ धाउनीमा अरिंगालको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिंगालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
४ वर्षीया सुस्मिता र एक वर्षीया निरञ्जना सिंहको स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्यचौकी टालेगाउँका इन्चार्ज शेरबहादुर बस्नेतले बताए । घरनजिकै गोठालो गएको बेला उनीहरूलाई अरिंगालले टोकेको थियो ।
अरिंगालको टोकाइबाट दुई बालिकाको मृत्यु
जाजरकोटको कुशे गाउँपालिका(१ धाउनीमा अरिंगालको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ ।

