प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा ?

प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने दैनिक कार्यसूची छ।