जताततै गुट आफै आफूमा फुट सकेसम्म जनता लुट सबैमा झुटै झुट
रहेनन कोहीँ चोखो जनता सबै भोको बोक्नै पर्ने नाम्लो र डोको युवाले बिदेशिन कसिसके गुन्टा र पोको जताततै गुट आफै आफूमा फुट सकेसम्म जनता लुट सबैमा झुटै झुट आउने चेतना नेतामा कहिले मात्र दिने भाषण जहिले बरु राम्रो थियो उहिले उहिले हामीलाई चाहियो देश विकास अहिले जताततै गुट आफै आफूमा फुट सकेसम्म जनता लुट सबैमा झुटै झुट -रविन्द्र ढकालजताततै गुट !
जताततै गुट आफै आफूमा फुट सकेसम्म जनता लुट सबैमा झुटै झुट रहेनन कोहीँ चोखो जनता सबै भोको बोक्नै पर्ने नाम्लो र डोको युवाले बिदेशिन कसिसके गुन्टा र पोको जताततै गुट आफै आफूमा फुट सकेसम्म जनता लुट सबैमा झुटै झुट आउने चेतना नेतामा कहिले मात्र दिने भाषण जहिले बरु राम्रो थियो उहिले उहिल…

