माओवादीका पूर्व दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका दुई पूर्व केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन्। पूर्व केन्द्रीय सदस्यद्वय कुलानन्द गिरी तथा सानुमाया मगर शनिबार एमालेमा प्रवेश गरेका हुन्।

माओवादीका पूर्व दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश
काठमाडौं । नेकपा माओवादी केन्द्रका दुई पूर्व केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन्। पूर्व केन्द्रीय सदस्यद्वय कुलानन्द गिरी तथा सानुमाया मगर शनिबार एमालेमा प्रवेश गरेका हुन्। उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बालकोटस्थित निवासमा एमाले प्रवेश गराए।