माल्भिकाले खोलिन् पूर्वपतिसँगको रहस्य, भन्छिन्- शारीरिक सम्बन्ध पनि हुन्छ

छोराको खुशीका खातिर हामीहरु नटाढिएको भन्दै उनले भनिन्, ‘हामी अहिले पनि सँगै घुम्न जान्छौँ। धेरैपटक ‘नाइट स्टे’ पनि गरिरहेका हुन्छौं।’

माल्भिकाले खोलिन् पूर्वपतिसँगको रहस्य, भन्छिन्- शारीरिक सम्बन्ध पनि हुन्छ
काठमाडौं। पूर्वमिस नेपाल माल्भिका सुब्बाले आफ्नो वैवाहिक सम्वन्ध बिच्छेदपछिको रहस्यको खुलासा गरेकी छन्। युट्यूवर उत्सव रसाइलीसँग अन्तर्वार्ता दिँदै उनले पूर्वपतिसँगको सम्बन्धबारे खुलासा गरेकी हुन्। छोराको खुशीका खातिर हामीहरु नटाढिएको भन्दै उनले भनिन्, ‘हामी अहिले पनि सँगै घुम्न जान्छौँ। धेरैपटक ‘नाइट स्टे’ पनि गरिरहेका हुन्छौं।’ त्यसपछि उनलाई सोधियो, ‘शारीरिक सम्बन्ध पनि भएको छ ?’ माल्भिकाले जवाफ दिइन्, ‘छ’ ।