आज कुन तरकारीको मूल्य कति ? (मूल्यसूचीसहित)

काठमाडौंको सबैभन्दा ठुलो तरकारी बजार कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

आज कुन तरकारीको मूल्य कति ? (मूल्यसूचीसहित)
काठमाडौं । काठमाडौंको सबैभन्दा ठुलो तरकारी बजार कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ९० तथा भारतीयको ११० रुपैयाँ कायम गरिएको छ । यस्तै आलु रातोको ५२, मुला रातोको ७०, लोकल बन्दाको ५५, मकै बोडीको १००, अनारको ३५० रुपैयाँ मूल्य रहेको छ । मूल्यसूची विस्तृतमाः