काठमाडौं । एक महिनेदेखि अवरुद्ध आज संसद चलेको छ । दलहरूबीच दुई बुँदे सहमति भएपछि संसद आज चलेको हो । १० साउनदेखि सदन एमालेले अवरोध गर्दै आएको थियो ।
सुन तस्करी प्रकरणका लागि ५ असोजमा जाँचबुझ आयोग बनाउने र सीआईबीले निश्पक्ष सुन तस्करीको अनुसन्धान गर्ने सहमति भएपछि बैठक चलेको हो ।
एक महिनापछि संसद् सुचारु
एक महिनेदेखि अवरुद्ध आज संसद चलेको छ । दलहरूबीच दुई बुँदे सहमति भएपछि संसद आज चलेको हो । १० साउनदेखि सदन एमालेले अवरोध गर्दै आएको थियो ।

