काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी खण्डमा बस दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस गजुरी नजिकैबाट त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।
त्रिशुली नदीमा बस खस्यो
पृथ्वी राजमार्गस्थित धादिङको गजुरी खण्डमा बस दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस गजुरी नजिकैबाट त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

