आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ रहेको छ भने आलु रातोको ५२ रुपैयाँ रहेको छ।

आज कुन तरकारी तथा फलफूलको  मूल्य कति ? (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ रहेको छ भने आलु रातोको ५२ रुपैयाँ रहेको छ। यसैगरी आलु सेतोको ४५, मूला रातोको ८०, मकै बोडीको ९०, ब्रोकाउलीको १२०, तामाको १००, केरा ९दर्जन० को १४०, जुनाको ३५० रुपैयाँ रहेको छ। मू्ल्यसूची विस्तृतमा :