काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले पाँचौ, छैठौं, सातौ र आठौं तहका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको हो। सार्वजनिक सूचना अनुसार सरुवा हुनेमा अनमी, अहेब, नर्स, चिकित्सक लगायत रहेका छन्। मन्त्रालयले सचिवस्तरी निर्णय गर्दै सरुवा गरेको हो।
कसको सरुवा कहाँ ? हेरौं सूची
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले गर्यो ५६ जना कर्मचारीको सरुवा
लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले पाँचौ, छैठौं, सातौ र आठौं तहका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको हो।

