काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादीले निर्णय गरेको छ ।
आज बसेको माओवादी पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको समेत उनले बताए।
अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादीको निर्णय
आज बसेको माओवादी पदाधिकारी बैठकले माओवादीबाट मन्त्री बनेको अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

