काठमाडौं । नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। पत्रकार सम्मेलनमा सुन प्रकरण र संसद् अधिवेशनबारे जानकारी गराइने बुझिएको छ। एमालेको पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा पत्रकार सम्मेलन दिउँसो १२ः४५ बजे आयोजना गरिन लागेको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।
संसद् अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै
नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। पत्रकार सम्मेलनमा सुन प्रकरण र संसद् अधिवेशनबारे जानकारी गराइने बुझिएको छ।

