काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण डा.पुनम थापा चौधरी पक्राउ परेकी छिन् । सुमेरु सिटी अस्पतालमा कार्यरत डा.चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज पक्राउ गरेको हो । नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सक भएको प्रहरीको दाबी छ । सीआईबीले सोही प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण डा.पुनम थापा चौधरी पक्राउ परेकी छिन् । सुमेरु सिटी अस्पतालमा कार्यरत डा.चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज पक्राउ गरेको हो ।

