बागलुङ क्षेत्र नं २ मा देवेन्द्र पौडेल विजयी

बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन् ।

बागलुङ क्षेत्र नं २ मा देवेन्द्र पौडेल विजयी
बागलुङ । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पौडेल २४ हजार ७७९ मतसहित विजयी भएका हुन् । उनले नेकपा (एमाले) की मञ्जु चालिसेलाई पराजित गरेका हुन् ।