काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.९६ विन्दुले घटेको छ। यससँगै सूचक २०५८.९५ अंकमा आएको छ। यस अवधिमा ६ लाख ६३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १८ कम्पनीको १५ सय ८५ कित्ता सेयर कारोबार भएको हो।
यस सेसनमा कुल ३१ पटक सेयर कारोबार भएको हो। ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।
प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको ओरालो
प्रि-ओपन सेसनमा नेप्से सूचक १.९६ विन्दुले घटेको छ। यससँगै सूचक २०५८.९५ अंकमा आएको छ। यस अवधिमा ६ लाख ६३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १८ कम्पनीको १५ सय ८५ कित्ता सेयर कारोबार भएको हो।

