काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक-पटक अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक मंगलबार सुरु भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ४ बजेपछि बैठक सुरु भएको हो ।
प्रतिनिधिसभा बैठक सुरु
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक-पटक अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक मंगलबार सुरु भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ४ बजेपछि बैठक सुरु भएको हो ।

