सुदूरका सात जिल्ला जोड्ने सडक भासियो

सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ। कैलालीको धनगढी र कञ्चनपुरकोबाट पाहाडि जिल्लाहरू जाने बाटो कैलालीको खानिडाँडाँदेखि बुढितोला सडक भासिएको हो।

सुदूरका सात जिल्ला जोड्ने सडक भासियो
काठमाडौं । सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ। कैलालीको धनगढी र कञ्चनपुरकोबाट पाहाडि जिल्लाहरू जाने बाटो कैलालीको खानिडाँडाँदेखि बुढितोला सडक भासिएको हो। पहिरोले सडक पूरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्। भारी वर्षाका कारण सडक भासिएर बाटो बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ।