काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर बाबु–छोरीको मृत्यु भएको छ। गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो। तामाङकी श्रीमती र छोरा घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको थियो।
काठमाडौंको तारकेश्वरमा पहिरोमा परी बाबु-छोरीको मृत्यु
काठमाडौंको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर बाबु–छोरीको मृत्यु भएको छ। गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो। तामाङकी श्रीमती र छोरा घाइते भएका छन्।

