आज कुन तरकारीको मूल्य कति ? (सूचीसहित)

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेला ठूलोको प्रतिकिलो १८० तथा गोलभेडा सानोको ८० रुपैयाँ रहेको छ ।

आज कुन तरकारीको मूल्य कति ? (सूचीसहित)
काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेला ठूलोको प्रतिकिलो १८० तथा गोलभेडा सानोको ८० रुपैयाँ रहेको छ । यसैगरी टनेलको गोलभेडाको ११५ रुपैयाँ तोकिएको छ । यसैगरी आलु सेतोको ३६, बन्दाको २०, काउली स्थानीयको ८०, मकै बोडीको ७० रुपैयाँ कायम रहेको छ । मूल्यसूची :