प्री-ओपन सेसन : १.७१ अंकले बढ्यो नेप्से

सेयर कारोबार साताको अन्तिम दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। नेप्से परिसूचक १.७१ अंकले बढेर २०८८.५५ विन्दुमा पुगेको छ। सो समयमा सेन्सेटिभ इण्डेक्स ०.४३ अंकले ओरालो लागेको छ।

प्री-ओपन सेसन :  १.७१ अंकले बढ्यो नेप्से
काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। नेप्से परिसूचक १.७१ अंकले बढेर २०८८.५५ विन्दुमा पुगेको छ। सो समयमा सेन्सेटिभ इण्डेक्स ०.४३ अंकले ओरालो लागेको छ। आज प्री ओपन सेसनमा २० कम्पनीको सेयर कारोबार भयो। २० कम्पनीको १ हजार ७१७ कित्ता सेयर ६ लाख ३१ हजार १८८ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १४ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो।