माओवादी केन्द्रीय समिति बैठक सुरू

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। बुधबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन्।

माओवादी केन्द्रीय समिति बैठक सुरू
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। बुधबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन्। बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिने तयारी छ।