प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घट्यो

प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । योसँगै नेप्से सूचक २०९७.८४ विन्दुमा झरेको छ । सेसन अवधिमा १० कम्पनीका १४ सय १४ कित्ता सेयर किनबेच भएको छ ।

प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घट्यो
काठमाडौं । प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । योसँगै नेप्से सूचक २०९७.८४ विन्दुमा झरेको छ । सेसन अवधिमा १० कम्पनीका १४ सय १४ कित्ता सेयर किनबेच भएको छ । जसमा ४ कम्पनीको भाउ बढ्दा ४ वटाको घटेको छ । सेयर किनबेचबाट १ लाख १० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।