मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

अनुचित लेनदेख (मिटरब्याज)लाई कसुर करार गर्ने व्यवस्था भएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन्। संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भएर पेस भएको विधेयक राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन्।

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
काठमाडौं । अनुचित लेनदेख (मिटरब्याज)लाई कसुर करार गर्ने व्यवस्था भएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन्। संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भएर पेस भएको विधेयक राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।