राष्ट्रियसभा बैठक ३० मिनेटका लागि स्थगित

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् ।

राष्ट्रियसभा बैठक   ३० मिनेटका लागि स्थगित
काठमाडौं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् ।त्यसअघि, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक अघि बढाउन आग्रह गरेका थिए । यो विधेयक मिटरब्याज समस्या समाधानका लागि सरकारले अघि बढाएको हो । विधेयक टेबुल गरिएसँगै राष्ट्रियसभाको बैठक ३१ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।