२२ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना (नामावलीसहित)

नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २२ जना लामो समयदेखि सम्पर्क विहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरू लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको जनाएको छ ।

२२ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना  (नामावलीसहित)
काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २२ जना लामो समयदेखि सम्पर्क विहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरू लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको जनाएको छ । कार्यालयले सूचना प्रकाशित भएको ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै अन्यथा सेवाबाट हटाइने स्पष्ट गरेको छ ।