काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
साउन २ गतेदेखि चलिरहेको बैठकमा आज पनि बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन्। केन्द्रीय सदस्यहरूले पार्टीको समसामयिक राजनीतिक विषयहरूमा आफ्ना धारणा राखिरहेका छन्।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

