मलामी बोकेको ट्याकटर दुर्घटना : एक जनाको मुत्यु, १८ जना गम्भीर

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मुत्यु भएको छ भने १८ जना भन्दाबढी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

मलामी बोकेको ट्याकटर दुर्घटना : एक जनाको मुत्यु, १८ जना गम्भीर
काठमाडौं । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मुत्यु भएको छ भने १८ जना भन्दाबढी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसर सबैजनाको उद्धार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।