काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज (आइतवार) सार्वजनिक गर्दैछ । मौद्रिक नीतिमाथि आवश्यक छलफल गरेर स्वीकृत गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ ।
बैठकले मौद्रिक नीतिलाई स्वीकृत गरेपछि सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । उनका अनुसार सरकारले यो वर्षको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक नीति सार्वजनिक गर्नेछ ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज (आइतवार) सार्वजनिक गर्दैछ । मौद्रिक नीतिमाथि आवश्यक छलफल गरेर स्वीकृत गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीतिलाई स्वीकृत गरेपछि सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकका स…

