गुल्मी २ मा गोकर्णलाई पछ्याउँदै रामकुमारी

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भिक अग्रता लिएका छन् ।

गुल्मी २ मा गोकर्णलाई पछ्याउँदै रामकुमारी
बुटवल । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भिक अग्रता लिएका छन् । आइतबार भएको निर्वाचनको जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मतसहित दोस्रो स्थानमा छिन् ।