काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा जोख्न पुर्याइएको छ । पुलचोकस्थित राजस्व अनुसन्धान विभागबाट आठ बाकसमा सो सुन बबरमहल ल्याइएको हो ।
विमानस्थलमा बरामद सुन टक्सार कार्यालयमा जोखिँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा जोख्न पुर्याइएको छ । पुलचोकस्थित राजस्व अनुसन्धान विभागबाट आठ बाकसमा सो सुन बबरमहल ल्याइएको हो ।

