बागलुङ २ : देवेन्द्र पौडेलको सुरुवाती अग्रता

बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार देवेन्द्र पौडेलले सुरुवाती अग्रता कायम गरेका छन् ।

बागलुङ २ : देवेन्द्र पौडेलको सुरुवाती अग्रता
काठमाडौं । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार देवेन्द्र पौडेलले सुरुवाती अग्रता कायम गरेका छन् । गठबन्धनका उम्मेदवार पौडेलले ६६५ मत प्राप्त गर्दा नेकपा एमालेकी मञ्जु शर्माले २९५ मत ल्याएकी छिन् । ११ सय ५ मत गणना गर्दा तिला खत्रीको पक्षमा ८६ मत, तुलसीराम अर्यालले २ मत प्राप्त गरेका छन् । त्यस्तै बदर मत ५३ रहेको छ ।