काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि बसिरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । कांग्रेसको हिजो सुरु भएको बैठकमा विभिन्न प्रतिवेदन पेस भएका थिए । त्यसमै आधारित रहेर केन्द्रीय सदस्यले सुझाव दिइरहेका छन् ।
कांग्रेस केन्द्रीय समितिमा सदस्यले सुझाव दिने क्रम जारी
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि बसिरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

