काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन् ।
अपरान्ह ४स् १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन् ।
कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन् भने तेस्रो एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन् । उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १३६५ मत प्राप्त गरेका छन ।
काठमाडौं–१ : रविन्द्र मिश्र अघिअघि, प्रकाशमान पछिपछि
काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन् ।

