कास्की केन्द्रविन्दु भएर भूकम्प

कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ९:५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४ दशमलव र‍ेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का कास्की र आसपासका क्षेत्रमा गरिएको थियो।

कास्की केन्द्रविन्दु भएर  भूकम्प
पोखरा । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ९:५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४ दशमलव र‍ेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का कास्की र आसपासका क्षेत्रमा गरिएको थियो। यसअघि असार २८ गते हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।