काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन ।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन ।

