आज कुन तरकारीको मूल्य कति ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको प्रतिकिलो अधिकतम मूल्य ९० र गोलभेडा सानो टनेलको ८० रुपैयाँ रहेको छ ।

आज कुन तरकारीको मूल्य कति ? (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको प्रतिकिलो अधिकतम मूल्य ९० र गोलभेडा सानो टनेलको ८० रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ४८, लौकाको ६०, चिचिण्डोको ५०, भिण्डीको ६०, तामाको ११०, अनारको ४०० रुपैयाँ रहेको छ । मूल्यसूची विस्तृतमाः