बागलुङ । रोजगारको लागि मलेसिया पुगेका बागलुङकाे निसीखोला गाउँपालिका-२ काल्नेचौरका ३३ वर्षिय प्रेम परियार काेठामा मृत फेला परेका छन् ।
साेमबार राति काेठामा मृत फेला परेकाे निसीखाेला गाउँपालिका-२ का वडाध्यक्ष कुविर विकले जानकारी दिए ।
उनका अनसार परियार ६ महिनाअघि राेजगारीकाे सिलसिलामा मलेसिया पुगेका थिए ।
रोजगारीका लागि मलेसिया पुगेका निसीका प्रेम परियार मृत फेला
बागलुङ । रोजगारको लागि मलेसिया पुगेका बागलुङकाे निसीखोला गाउँपालिका-२ काल्नेचौरका ३३ वर्षिय प्रेम परियार काेठामा मृत फेला परेका छन् । साेमबार राति काेठामा मृत फेला परेकाे निसीखाेला गाउँपालिका-२ का वडाध्यक्ष कुविर विकले जानकारी दिए । उनका अनसार परियार ६ महिनाअघि राेजगारीकाे सिलसिल…

