काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो नेपालीको प्रतिकिलो ८० रुपैयाँ र सानोको ३५ रुपैयाँ कायम गरिएको छ ।यस्तै आलु रातोको ४८, काउली स्थानीयको ८०, मकै बोडीको ९०, घिरौलाको ७०, अंकुर हरियोको ५०० रुपैयाँ कायम रहेको छ ।
मूल्यसूची विस्तृतमाः



