काठमाडौं । राष्ट्रिय सभाको बैठक बिहान सवा ११ बजेबाट जारी छ । आजको बैठकमा राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
त्यस्तै आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजको बैठकमा राखिएको छ रहेको छ ।
राष्ट्रिय सभा बैठक जारी
राष्ट्रिय सभाको बैठक बिहान सवा ११ बजेबाट जारी छ । आजको बैठकमा राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

