प्रधानमन्त्री प्रचण्ड पत्नी सीताकाे अवस्था गम्भीर, बिहानै ल्याइयो नर्भिक अस्पताल

अवस्था गम्भीर बनेपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि लगिएको छ। अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको छ । अहिले उपचार जारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताकाे अवस्था गम्भीर, बिहानै ल्याइयो नर्भिक अस्पताल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अवस्था गम्भीर बनेपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि लगिएको छ। अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको छ । अहिले उपचार जारी रहेको छ । अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता पुगेका छन्।