मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका यात्रुको नामावली सार्वजनिक (सूचीसहित)

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ स्थित चिहानडाँडामा सोमवार दुर्घटनामा परेको थियो ।

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका यात्रुको नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।​ लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ स्थित चिहानडाँडामा सोमवार दुर्घटनामा परेको थियो ।​ हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार रहेका थिए । हेलिकप्टरमा सवार रहेका सबैको नामावली सार्वजनिक भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । यस्तो छ चालक तथा यात्रुको सूची :