काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मुख्यसचिवमा केदारबहादुर अधिकारी नियुक्त भएका छन्। नेपाल सरकारको पूर्वसचिव रहेका अधिकारी अवकाश पाएलगत्तै राप्रपा प्रवेश गरेका थिए। अधिकारीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनित गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपा केन्द्रीय सदस्यसमेत रहेका अधिकारी चितवनका हुन्।
पूर्वसचिव अधिकारी राप्रपाको मुख्यसचिव नियुक्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मुख्यसचिवमा केदारबहादुर अधिकारी नियुक्त भएका छन्। नेपाल सरकारको पूर्वसचिव रहेका अधिकारी अवकाश पाएलगत्तै राप्रपा प्रवेश गरेका थिए। अधिकारीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनित गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

