प्रधानमन्त्री प्रचण्डद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन संसद भवनको निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण (तस्बिरहरु)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन संसद भवनको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डसहित शहरी विकास मन्त्री सिता गुरुङ, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।