काठमाडौं । आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सदनमा एमालेको अवरोध कायम रहेकाले बैठक स्थगित गरिएको हो । अब राष्ट्रियसभाको बैठक भोलि बिहान ११ बजे बस्ने छ ।
राष्ट्रियसभाको बैठक स्थगित
आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सदनमा एमालेको अवरोध कायम रहेकाले बैठक स्थगित गरिएको हो ।

