बुटवल । रुपन्देहीको तिनाउ नदी किनारमा एक युवक मृत भेटिएका छन् । आइतबार बिहान तिनाउ नदी किनारमा बुटवल उपमहानगरपालिका-५ का २० वर्षीय सुमन विक मृत भेटिएका हुन् । विकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तिनाउ नदी किनारमा एक युवक मृत फेला
रुपन्देहीको तिनाउ नदी किनारमा एक युवक मृत भेटिएका छन् । आइतबार बिहान तिनाउ नदी किनारमा बुटवल उपमहानगरपालिका-५ का २० वर्षीय सुमन विक मृत भेटिएका हुन् । विकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

