नेपालको दुईसय रन पूरा

आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डसंग भिडिरहेको नेपालले दुईसय रन कटाएको छ ।

नेपालको दुईसय रन पूरा
काठमाडौं । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डसंग भिडिरहेको नेपालले दुईसय रन कटाएको छ । नेपालले ४३ दशमलब १ ओभरमा ७ विकेटको क्षतीमा २०० रन पुरा गरेको हो ।