नेपालको पाँचौं विकेट खस्यो

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालको पाँचौं विकेट खस्यो
काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा भीम सार्की २० रन बनाउँदै आउट भए । उनको विकेट बेरी म्याकार्थीले लिएका हुन् । नेपालले हालसम्म ३५.२ ओभरमा एक सय ६२ रन बनाएको छ ।