प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ। यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घट्यो
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ। यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ। ६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोवार भएको हो। कुल २९ वटा कारोवार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।