काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो। शर्माको स्थानमा श्याम श्रेष्ठ आउने भएका छन्। श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत छन्। उनीहरु साउनदेखि सरुवा भएको स्थानामा हाजिर हुने मन्त्रालयको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव शर्माको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो।

